नियम ५०
मालसामान ढुवानीको बिल
मालबाहक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको कर्मचारीले मालवस्तुको ओसार पसार गरे बापत सम्बन्धित मालधनीबाट भाडा बुझिलिई अनुसूची–५७ बमोजिमको ढाँचामा बिल दिनु पर्नेछ ।